कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोनः बेलायतद्धारा थप प्रतिबन्धको घोषणा

लण्डन । हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ । बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो । त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी गरिएको छ । बेलायत आउने हरेक यात्रुले दुई दिन मात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने र यहाँ … Continue reading कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोनः बेलायतद्धारा थप प्रतिबन्धको घोषणा